Logo

निष्क्रिय खाता सक्रिय गराउन र बाँकी लाभांश लिन एनआईएमबीको आग्रह

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका बैंक खाताहरू सक्रिय गराउन तथा बाँकी नगद लाभांश भुक्तानी लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। बैंकले सूचना जारी गर्दै साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड तथा तीसँग गाभिएका अन्य वित्तीय संस्थासमेतका १० वर्षदेखि कारोबार नभएका तथा निष्क्रिय अवस्थामा रहेका…