काठमाडौं । व्यावसायिक सफ्टवेयर तथा डिजिटल प्रणालीमार्फत प्रत्यक्ष बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित एनएमबि बैंक र र्यापिड टेक प्रालिबीच साझेदारी सम्झौता भएको छ। ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा दुई संस्थाबीच डिजिटल तथा इम्बेडेड बैंकिङ सेवा विस्तारका लागि सम्झौता भएको हो। सम्झौतापश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नो प्राथमिक कार्यप्रणाली (इन्टरप्राइज सिस्टम) भित्रै रहेर…