Logo

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडकाे कारोबार

काठमाडौं । आज पनि सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ७३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको…