Logo

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिदका लागि सरकारले ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको छ। कृषि, वन तथा…