Logo

इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्ष र सञ्चालक पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न आदेश जारी गरेको छ । स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको सेयर लिलामी प्रक्रियासँग जोडिएको विषयमा फौजदारी अनुसन्धान अघि बढिरहेका बेला पक्राउको तयारी भएको दाबी गर्दै बैंकका पदाधिकारी सर्वोच्च पुगेका थिए । उनीहरूको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि पक्राउ रोकिदिएको हो…