Logo

न्यायाधीश प्रकरणमा सरकारको चुनौती साहसिक, एनजिओको बजेट सरकारी कोषमा ल्याउने कानुन बनाए २१ तोपको सलामी दिन्छु : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले केही न्यायाधीशलाई राजीनामा दिन सरकारले धम्की दिएको भन्ने विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले लगाएको आरोप पुष्टि गर्न सरकार आफैंले चुनौती दिएको कदमलाई "साहसिक" बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, "केही न्यायाधीशलाई राजीनामा गर्न सरकारले धम्की दिएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको आरोप पुष्टि गर्न सरकारले दिएको चुनौती साहसिक…