Logo

निर्मल पुर्जासहितका पर्वतारोहीको निधनप्रति नेकपा (एमाले)द्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेकपा (एमाले)ले विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहितका पर्वतारोहीहरूको निधनप्रति गहिरो दुःख र शोक व्यक्त गरेको छ । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी उनीहरूले ज्यान गुमाएको खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहत भएको एमालेले जनाएको छ । पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी शोक वक्तव्यमा पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै…