काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगनकुमार थापालाई पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि र विधानको रक्षा तथा एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले…