चिरञ्जीवी नेपाल अधिवक्ता देशमा मेलमिलापको आवश्यक्ता छ चिरञ्जीवी नेपाल ‘मेलमिलाप’ मानव सभ्यताको सबैभन्दा पुरानो, सुन्दर र शक्तिशाली दर्शन हो, सभ्य समाजको परिचायक हो । मेलमिलाप भन्नाले मतभेद, रिसराग वा आपसी द्वन्द्वलाई बिर्सेर एक ठाउँमा आउनु, आपसमा जोडिनु र मिलेर बस्नु हो तर यसको मर्म यतिमा मात्र सीमित छैन । यो केवल दुई पक्षबीचको भौतिक सम्झौता…