Logo

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने, १४ गते पार्टी कार्यालय बन्द रहने

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो । बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस…