बुटवल । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका चार हजार ७९७ सवारी दुर्घटनामा ५८५ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृतकमध्ये ४२४ पुरुष, ११० महिला र ५१ बालबालिका छन्। दुर्घटनामा एक हजार ७९९ जना गम्भीर र ६ हजार २५९ जना सामान्य घाइते भएका…