Logo

जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

एजेन्सी । जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । मौसम एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो । तीमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त-शिजुओका, गिफु,…