Logo

आजको राशिफल | आज २०८३ साउन ०८ गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । परिस्थिति विपक्षमा रहेकाले यति…