काठमाडौं । सेयर र घरजग्गा कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर आजदेखि बढेको छ । आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमा उल्लेख भए बमोजिम आजदेखि यस्तो लाभमा कर बढ्न लागेको हो । अब सेयर कारोबारमा १० प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । यसअघि पुँजीगत लाभकर ७.५ प्रतिशत र ५ प्रतिशत थियो। अब सेयर…