काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ७९.७४ अंकले बढेर २,६७७ को विन्दुमा कायम भएको छ । आज २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ…