काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को संज्ञा दिइएकोप्रछि सत्तारुढ दल रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा राईले बालेनलाई प्रश्नभन्दा माथि रहेका 'श्री ८' भनेर टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म…