काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले अनधिकृत व्यक्ति तथा ठगी गिरोहले बैंकको नाम प्रयोग गरी ग्राहकहरूलाई फोन तथा सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई डिजिटल ठगी गरिरहेको कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार पछिल्लो समय केवाईसी अपडेट गर्ने बहानामा खाता नम्बर, ओटीपी, स्क्रिन सेयर तथा शंकास्पद लिङ्कहरू पठाएर ग्राहकको गोपनीयतामाथि प्रहार भइरहेको सूचना प्राप्त भएकाले…