काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संसद्को रोस्ट्रममा पुगेर भावुक बनेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर उनी बोल्न पुगेका थिए । आँशाभरी आँशु बनाएर उनी रोस्ट्रमबाट नबोली फर्किएका छन् । उनले ‘सम्माननीय...’ भनेर थप अघि बढेनन् ।