काठमाडौं । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १९.६७ अंकले घटेर २,६०१ को विन्दुमा कायम भएको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ६१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चरको कारोबार भएको…