Logo

दशैंको टिकट बुकिङ खुल्यो, यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने

काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको छ । नेपाल सरकारको निर्णय अनुसार नेपाल यातायात व्यवसायी विभागले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेलगत्तै काठमाडौंका वस पाकहरुमा टिकट बुकिङ गर्नेहरुको भीड देखिएको हो । गोंगबुस्थित नयाँ बसपार्कमा बिहान ६ बजेदेखि नै यात्रुहरूले निरन्तर टिकट…