मेक्सिको सिटी । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको अन्तिम ३२ चरणको खेल खराब मौसमका कारण निर्धारित समयमा सुरु हुन सकेन। मेक्सिको सिटी स्टेडियममा नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुने तालिका रहेको खेल आँधीबेहरीका कारण प्रभावित भएको हो। प्रतिकूल मौसमका कारण खेलअघि हुने वार्मअपसमेत स्थगित गरिएको थियो। फिफाले खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो…