काठमाडौं । प्रभु मेनेजमेन्टको नाम रहेको संस्थापक शेयर समेत लिलामीमा राखिदिएपछि देशभरका सयौँ सहकारी तथा बचतकर्ताको अर्बौँ रकम फिर्ता पाउने सम्भावना थप अन्यौलमा परेको छ । नेतृत्वको मिलेमतोमा प्रभु बैंक लिमिटेडले नियमितविपरीत आफ्नो कब्जामा राखेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गर्दै लिलाम बिक्री प्रक्रिया अघि बढाएपछि सहकारीका बचतकर्ताले प्रभु मेनेजमेन्टबाट…