अर्घाखाँची । ट्याक्टरकाे ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाइते भएकी छन् । लु४त ६३६२ नम्बरकाे ट्याक्टरकाे ठक्करबाट भूमिकास्थान-३ निवासी १७ वर्षीया निशा भुसाल घाइते भएकी हुन् । सन्धिखर्क- १ शान्ति बगैँचा चाेकमा बाटाेमा हिडिँरहेकी भुसाललाई ठक्कर दिएकाे ट्याक्टरलाई प्रहरीले नियत्रणमा लिएकाे छ । टाउकाे र खुट्टामा गम्भीर चाेट लागेकी भुसाललाई थप उपचारकाे लागि बुटवल रिफर गरेकाे…