एकपछि अर्को गर्दै बिवादमा आउँने गरेको काठमाडौंको ग्रिनसिटी अस्पतालको कर्तुत सञ्चार माध्यममा छताछुल्ल भएपछि यस अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले शक्ति केन्द्रको शरण खोज्न थालेका छन् । अस्पतालमा झुक्याएर ल्याईएका बिरामीहरुको गलत उपचार गर्ने र चर्को रकम समेत असुलेर सडकमै ल्याउँने आरोप लाग्दा लाग्दै यस्ता घटनाहरु दबाउँन नसकेको अस्पतालले यस्तो रणनीति बनाएको हो । अरुबेलामा…