Logo

हुलाकी राजमार्ग : ११ वर्षमा ५५ प्रतिशत काम, किन भयो ढिलाई ?

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको निर्माण कार्य सुस्त गतिमा गइरहेको छ । १४ वर्षमा सम्पन्न गरिसक्नु पर्ने उक्त आयोजना ११ वर्षसम्ममा ५५ प्रतिशत मात्र पुरा भएको छ । सडक विभागका अनुसार आर्थिक वर्ष २०६६/६७ बाट निर्माण कार्य शुरु गरिएको उक्त कार्य हालसम्म करिब ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसक्नु पर्ने भए पनि ठेकेदार…