काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका १ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका ३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगर ६ का ३४ वर्षीय मनिष पोदार रहेका उपत्यका…