काठमाडौं । आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.५३ अंकले बढेर २५७४.६५ को विन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २२ करोडको शेयर कारोबार भएको छ ।आज ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको…