Logo

नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लैजानुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सम्भावनालाई ब्राण्डिङ गरेर विश्व बजारमा लैजानुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले नेपालसँग पर्याप्त सम्भावना भए पनि त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्न नसकिएको बताए। मन्त्री तिमिल्सिनाले नेपालसँग आफ्नै इतिहास, पहिचान र विभिन्न मौलिक शक्ति रहेको भन्दै त्यसलाई विश्व बजारमा…