काठमाडौं । त्रि. वि. क्रिकेट मैदानमा जारी प्रथम पीएल सिंह मेमोरियल टी–२० कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न चौथो खेलमा काठमाडौं महानगरपालिका र पाँचौँ खेलमा ललितपुर महानगरपालिका विजयी भएका छन । काठमाडौं महानगरपालिकाले वीरगन्ज महानगरपालिकालाई र ललितपुर महानगरपालिकाले भरतपुर महानगरलाई पराजित गरेका हुन् । आइतबारको पहिलो खेलमा काठमाडौं महानगरले वीरगन्ज महानगरमाथि ६ विकेटको सहज जित दर्ता…