काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग तथा त्यसअन्तर्गत १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको हो । केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा…