Logo

नेपालमा योगको व्यापक प्रचार छ तर नागरिकले पूर्ण लाभ लिन सकेनन्: मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्यालले योगको महत्वबारे व्यापक प्रचार–प्रसार भएपनि आम मानिसले अझै पूर्ण लाभ लिन नसकेको बताएका छन् । १२औँ विश्व योग दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा बोल्दै नेपाल सरकारले राष्ट्रिय स्तरमा ध्यान दिवस, योग दिवस तथा अन्तर्राष्ट्रिय दिवसहरूलाई राष्ट्रव्यापी उत्सवका रूपमा मनाउने परम्परा विकास गरेको बताए । उनले भने, ‘वर्तमान…