Logo

९० मिनेट खेल्न अझै किन तयार छैनन् यामल

काठमाडौं । स्पेनका युवा फुटबल स्टार १८ वर्षीय लामिन यामलले आफू अझै पूरा ९० मिनेट खेल्न पूर्ण रूपमा तयार नभएको बताएका छन्। शुक्रबार स्पेनी सरकारी प्रसारक आरटीभीईसँग कुरा गर्दै यामलले अहिले नै हरेक खेलमा पूरा समय मैदानमा रहन आवश्यक नरहेको उल्लेख गरे। उनले आफ्नो शारीरिक अवस्था र खेल व्यवस्थापनलाई ध्यानमा राख्दै प्रशिक्षकले जति समय खेलाउन…