Logo

राहदानी छपाइ प्रकरणमा अख्तियारले आरजुलाई बयानका लागि बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद छपाइ प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ । आयोगले २ दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो । सूचना टाँसेको मितिले बाटोको म्यादबाहेक ३ दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ । तोकिएको अवधिमा उपस्थित…