Logo

माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम भाव चाहिन्छ: सांसद गिरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद भरत गिरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले देशको भूगोल र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले जुन १३ मा पश्चिम नवलपरासीस्थित…