Logo

राजतन्त्र फर्काउन दिल्लीमा सम्झौता भएको आशंका

धार्मिक यात्राको भन्दै भारत भ्रमणमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले भारत भ्रमणको क्रममा विभिन्न मठ मन्दिरको दर्शनका साथै राजनैतिक भेटघाट पनि गरेको पूर्वराजा निकटहरूको भनाइ छ । त्यसैको प्रतिक्रिया स्वरूप पूर्वराजा र भारतीय संस्थापनको योजनाबद्ध पहलकमी स्वरूप राप्रपाको एकता घोषणा गरिएको बताइन्छ । राप्रपा एकताको कडीनै संवैधानिक राजतन्त्र व्युँताउने प्रस्ताव पारित हुनुलाई अर्थपूर्ण मानिएको छ ।…