Logo

मन्त्री चौधरीसँग चिनियाँ राजदूतको भेट, आपसी सहयोगको अपेक्षा

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल-नबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत भएको छ। कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगलगायत विषयमा छलफल…