Logo

एनएमबि बैंकले सुरू गर्‍यो नेपाल–भारत पैसा पठाउने नयाँ पी२पी सेवा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ 'इन्डो–नेपाल पी२पी रेमिट्यान्स’ सेवा सुरू गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुनेछ । यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत…