Logo

रास्वपा बागमतीमा नयाँ समीकरणको संकेत, अच्युतमसँग भिड्न कृष्ण र उत्सव सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशभित्र नेतृत्व र प्रभाव विस्तारलाई लिएर नयाँ शक्ति–सन्तुलनको बहस सुरु भएको छ। प्रदेश राजनीतिमा प्रभावशाली मानिएका सांसद अच्युतमप्रति असन्तुष्टि बढ्दै गएको चर्चा भइरहेका बेला कृष्ण र उत्सव नेतृत्वको नयाँ समूह सक्रिय हुन थालेको बताइन्छ। पार्टीभित्रको एक पक्षले अच्युतमले प्रदेश संगठनलाई अपेक्षाअनुसार समेट्न नसकेको आरोप लगाउँदै आएको छ। विशेषगरी…