Logo

सेन्सेइमा विश्वकप हेरौँला अफर सार्वजनिक, २३ हजारसम्म क्यासब्याक र फ्री एसी

काठमाडाैं । प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सेईले ‘सेन्सेईमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले फिफा विश्वकपलाई लक्षित गर्दै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज किस्ताबन्दीलगायत सुविधा समावेश छन् । सेन्सेई टिभी खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत फ्री एसीका साथै २३ हजार चार सय रुपैयाँसम्मको…