Logo

नेपालगन्ज भन्सारः १० महिनामा १६ अर्ब ७३ करोड राजस्व संकलन, लक्ष्यको ६८ प्रतिशत

बाँके। नेपालगन्ज भन्सार कार्यालयले चालूु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ। चालू आव २०८२८३ का लागि वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाखसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख…