Logo

पाँचौ सातामा ‘लालीबजार’ : आमा र छोरीको कथाले रसाए दर्शकका आँखा

काठमाडौं । गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । पाँचौँ सातामा पनि यो फिल्म प्रदर्शनरत नेपाली फिल्महरूमा सबै भन्दा बढी शो पाउने फिल्म बनेको छ । यसले नेपालभर ८१ शो पाएको छ । पाँचौँ सातामा प्राप्त गरेको शो सङ्ख्याले पनि दर्शक फिल्म प्रति आकर्षित रहेको…