Logo

तोलामा २ हजार १ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख ११ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख ९ हजार रुपैयाँ छ । त्यस्तै चाँदीको मूल्य आज तोलामा ५५ रुपैयाँ घटेको छ ।…