Logo

नेपालमै सुहाउँदो सहायक प्रविधिको विकास आवश्यक : सुवास ढकाल

काठमाडौं । सूचना प्रविधि विभागका उपमहानिर्देशक सुवास ढकालले नेपालको आवश्यकता र परिवेशअनुसार सहायक प्रविधिको विकास गर्नुपर्ने बताएका छन्। बिहीबार तेस्रो विश्व सहायक प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विदेशी प्रविधिलाई जस्ताको तस्तै प्रयोग गर्नु भन्दा नेपाली समाज, भाषा र भौतिक संरचनासँग अनुकूल हुने प्रविधि विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले हाम्रो समुदायसँग कम्प्याटिबल…