सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. बिना अनुमाति गैर कानूनी रुपमा संचालन भइरहेको खुलासा भएको छ। सीटीईभिटीबाट समवन्धन नलिई गैर कानुनी रुपमा उक्त कलेज संचालन भएको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही प्रक्रिया अघि बढाउँदै तत्काल बन्द गर्न सुझाएको छ। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पूर्व क्षेत्र क्षेत्रीय कार्यालय…