Logo

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् । शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । अहिले उनको स्वास्थ्यअवस्थाबारे परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी…