जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै मेधश प्रदेश सरकारमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी सहभागी भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् । विस्तार भएको मन्त्रिपरिषद्मा युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखनदास तत्मालाई…