Logo

फागुन १७ देखि जनता बैंकको म्याग्नेटिभ स्ट्राइप डेबिट कार्ड नचल्ने

जनता बैंकको म्याग्नेटिभ स्ट्राइप डेबिट कार्ड नचल्ने भएको छ । बैंकले सुरक्षित सेवाको कारण देखाउँदै त्यस्ता कार्ड फागुन १७ गतेदेखि बन्द गर्ने भएको छ । बैंकले उत्कृष्ट र सुरक्षित सेवा प्रदान गर्न चिप प्रविधिमा आधारित चिप कार्ड प्रयोगमा ल्याएको छ । यस अघिका म्यानेटिभ स्ट्राइप प्रविधिमा आधारित डेविट कार्डको प्रयोग बन्द गर्दैछ । बैंकले यस्ता कार्ड भएकाहरुले…