काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका सुशील भट्टले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई जोड्न आफू पुलको काम गर्ने बताए । उनले आफ्नो उम्मेदवारी प्रश्न खोज्ने होइन उत्तर खोज्नेहरुका लागि भएको पनि बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशन जेनजी आन्दोलनको जगमा भएको र सोही अनुरुप १५ औं महाधिवेशनसम्म…