Logo

युवा नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा दिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शंकर तिवारीले महामन्त्री पदमा उम्मदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभामा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर तिवारीले महामन्त्री पदमा उमेदवारी दर्ता गराएका हुन् । मनोनयनपछि उनले भनेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदका लागि विधिवत रूपमा मनोनयन दर्ता गरेको छु । अब यहाँहरूको झन् ठूलो साथ र…