काठमाडाैं । सरकारी र सार्वजनिक जग्गा खाली गराउने अभियान देशभर तीव्र रुपमा चलिरहेको छ । ७६ जिल्लाका पालिकाले सरकारी सम्पत्तिमा बनेको संरचना तीनदेखि सात दिनभित्र हटाउन निर्देशन दिँदै सूचना प्रकाशन गरिसकेको छ । खोला किनार, सरकारी तथा सार्वजनिक जग्गा, गुठी, ऐलानी, हदबन्दीभन्दा बढी, राजपरिवारको जग्गा मिचेर सुकुम्बासीको नाममा बसिरहेका हुकुम्बासीहरुको संरचनामा डोजर लगाउने क्रम जारी…